Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? रन शुजलाई कर्मचारी चाहियो

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, ११ : ४५ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? रन शुजलाई कर्मचारी चाहियो

नेपाल प्रतिष्ठित फुटवेयर ब्राण्ड रन शुजले विभिन्न पदमा कर्मचारी आह्वान गरेकाे छ । कम्पनीले एरिया सेल्स अफिसर, सेल्स पर्सन, लेखा सहायक, डिजिटल मार्केटर, फ्याक्ट्री हेलपर लगायतका पदमा कर्मचारी आह्वान गरेकाे हाे ।

तलकाे विज्ञापन हेरी योग्यता पुगेका इच्छक व्यक्तिहरुले १ हप्ता भित्रमा निवेदनसहित आफ्नो बायो डाटा, हालसालै खिचेको फोटो तथा शौक्षिक प्रमाणपत्रको प्रतिलिपि, [email protected] मा पठाउन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको