Like us!
Follow us!
Connect us!
Watch us!
नेपाल फाइनान्स

नेपाल फाइनान्सको २९ साधारण सभा सम्पन्न

अर्थ संसार

शनिबार, ०३ बैशाख २०७९, ११ : ४७ मा प्रकाशित

नेपाल फाइनान्सको २९ साधारण सभा सम्पन्न

नेपाल फाइनान्सको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार ११ बजे होटल येल्लो प्यागेडा होटलमा सम्पन्न भएको हुने भएको हो । कम्पनीको मुख्य एजेन्डा आर्थिक वर्ष २०७७\०७८को वित्तीय विवरण हेर्ने र लेखा परीक्षकको नियुक्त गर्ने  संचालक समितिको निर्वाचन हुने कम्पनीले जनाएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको