आईएमई लाइफ इन्स्योेरेन्स कम्पनीको साधारणसभा बैंशाख १४ गते लाई डाकेको छ । गत चैत २१ गते बसेको १२५ औं निर्णय अनुसार कम्पनीको चौंथो साधारणसभा वैशाख १४ गते बुधबार होटल र्याडिसन लाजिम्पाटमा सम्मन्न हुनेभएको हो ।
कम्पनीको मुुख्य एजेन्डा आर्थिक वर्ष २०७७\ ०७८को वार्षिक प्रतिवदेन सार्वजनिक गर्ने सर्वसाधारणलाई छुुट्याएको सेयर जारी गर्ने मर्जरमा जस्ता एजेन्डामा छलफल गर्ने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस