नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले २०७९मा ‘२०७९’ नामक सेवाग्राहिमैत्री ब्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेकोछ । यो योजना १ देखि आगामि ३१गतेसम्मका लागि कायम रहने कम्पनीले जनाएको छ ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता सेवाग्राहीमुुखी ब्यापार प्रवद्र्धनात्मक कार्यक्रमको सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउने भूूमिका खेलेको बताउँदै यस्ता योजनाहरु विगतमा जस्तै आम सेवाग्राहीको उल्लेख्य सहभागित हुने विश्वास ब्यक्त गरे ।
आइएमई २०७९ मा ‘२०७९’ को एक महिनो योजना अन्तर्गत विदेशबाट आईएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट सब एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा बैंक ट्रान्सफर गर्दा, आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहनेगरी यो योजना अवधि भरी जम्मा ६० जना भाग्यशाली विजेताहरुले प्रतिब्यक्ति २हजार ७९ रबम्परमा १ भाग्यशाली बिजेतालाई २ लाख सात हजार ९ सय रुपैयाँ प्रदान गरिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस