Like us!
Follow us!
Connect us!
Watch us!

समिट लघुवित्तको आम्दानीले बढायो ईपीएस

अर्थ संसार

मंगलबार, १३ बैशाख २०७९, ०८ : २६ मा प्रकाशित

समिट लघुवित्तको आम्दानीले बढायो ईपीएस

समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार 

खुद नाफा 
बढ्यो 
( समीक्षा अवधिमा लघुवित्तले खुद नाफा  ११ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिसम्म खूद नाफा १० करोड रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (२६ करोड ३२  लाख  रुपैयाँ (अहिले) १८ करोड ५९ लाख (गत वर्षको येही अवधि ))

सञ्चालन मुनाफा
बढ्यो 

प्रति शेयर आम्दानी (ईपीएस) 

३१ रुपैयाँ ६९ पैसा 

प्रतिशेयर नेटवर्थ
१४५.६२ रुपैया 

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो )
३५.५९ गुणा ​

जगेडा कोष
बढ्यो

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

62675d620d235.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको