Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाईफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, १३ : ५१ मा प्रकाशित

एशियन लाईफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको २५ लाख ३९ हजार ८ सय ३५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ६०:४० को अनुपात कायम भएको छ ।

 

6268fad05932e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको