Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ३४ हजार बढी कित्ताको लकइन अवधि भदाैमा सकिंदै

अर्थ संसार

विहीबार, ३२ असार २०८३, १० : ३१ मा प्रकाशित

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ३४ हजार बढी कित्ताको लकइन अवधि भदाैमा सकिंदै

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको सेयरको लकइन अवधिक भदौमा सकिने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ३४ हजार ४८४ कित्ता सेयरको लकइन अवधि भदौ ४ गतेबाट सकिंदैछ ।

कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले छ महीनासम्म सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको सेयर र तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको सेयर लकइनमा राख्नु पर्ने प्रावधान छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको