Like us!
Follow us!
Connect us!
Watch us!

इन्टरनेट सेवा बन्द हुने सक्ने सम्बन्धमा क्यान महासंघको ध्यानाकर्षण

अर्थ संसार

आइतबार, १८ बैशाख २०७९, १३ : ५७ मा प्रकाशित

इन्टरनेट सेवा बन्द हुने सक्ने सम्बन्धमा क्यान महासंघको ध्यानाकर्षण

इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केहि दिनदेखि जिम्मेवार निकायहरुवाट ब्यक्त धारणाहरुप्रति क्यान महासंघले ध्यानाकर्षण गरेको छ । 

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहि सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा बिभिन्न निकायहरुबीच बुझाईमा असमानताका कारण  ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा बन्द हुने सक्ने प्रति क्यान महासंघ चिन्ता ब्यक्त गरेको छ ।  

उक्त समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपुर्वक यथासिघ्र वार्ता एवं छलफलको निम्ति क्यानले अनुरोध गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको