Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्याेरेन्सको सेयर काराेबार राेक्का

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, १३ : १२ मा प्रकाशित

एभरेष्ट इन्स्याेरेन्सको सेयर काराेबार राेक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर काराेबार राेक्का गरिएकाे छ । हिजाे (वैशाख २२ गते, बिहीबार) हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे छ ।

त्यसैले, मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर काराेबार आज (वैशाख २३ गते, शुक्रबार) बाट राेक्का राखिएकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6274ceaaa360b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको