महुली लघुवित्त वित्तीय संस्था लिमिटेड एक सूचना प्रकाशन गर्दै आफ्ना सेयर धनीलाई बोनस वापतको कर जम्मा गर्न आग्रह गरेको छ। पौष १४ मा सम्पन्न कम्पनीको ९ औ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २६ % बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
यस्तो छ कम्पनीले जारी गरेको सूचना
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस