Like us!
Follow us!
Connect us!
Watch us!

१०६ वर्षीया वृद्धाले गरिन् पहिलो मतदान( तस्बिरसहित)

अर्थ संसार

शुक्रबार, ३० बैशाख २०७९, १० : १७ मा प्रकाशित

१०६ वर्षीया वृद्धाले गरिन् पहिलो मतदान( तस्बिरसहित)

सिन्धुली - स्थानीय तहको निर्वाचनमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवार्नीले गरेको छन्। उनको जन्म १९७२ कार्तिक १७ गते भएको हो ।

उनलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजिकरण गरेका थिए। उनी मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आएकी थिइन्। सुनुवारनी संभवतः सिन्धुली जिल्लाकै जेष्ठ मतदाता भएको स्थानीय निर्वाचन अधिकृत दुर्गाप्रसाद घिमिरेले दाबी गरे।

तस्बिरहरु: लीलानाथ घिमिरे

627de10819822.jpg 627de10893770.jpg 627de108cf736.jpg 627de1092e310.jpg 627de10996490.jpg 627de109c9bce.jpg 627de10a2676c.jpg 627de10a7353b.jpg 627de10aae2f0.jpg 627de10b11ef4.jpg 627de10b5344a.jpg 627de10ba6037.jpg 627de10be94c7.jpg 627de10c4205d.jpg 627de10c978a5.jpg 627de10cc9bb0.jpg 627de10d29a3e.jpg 627de10d794fd.jpg 627de10dc3bf9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको