Like us!
Follow us!
Connect us!
Watch us!

स्वस्तिकको मसी बढी लागेको मतलाई बदर गरेपछि भरतपुर महानगरको मतगणना रोकियो

अर्थ संसार

आइतबार, ०१ जेठ २०७९, १५ : ४१ मा प्रकाशित

स्वस्तिकको मसी  बढी लागेको मतलाई बदर गरेपछि भरतपुर महानगरको मतगणना रोकियो

देशै भरिको ध्यान केन्द्रित चितवनको भरतपुर महानगरको मतगणनामा एमालेको विरोध पछि रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो ।

भरतपुर वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी बढी लागेको मतलाई बदर गरेपछि एमालेले विरोध गरेको थियो।  
पहिला सदर गरेको मतपत्र पछि  बदर गरियो मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीले भूमिका शंकास्पद छ भन्दै एमाले यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि भन्दै मतगणना रोकिएको हो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको