Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सूचिकृत

आइतबार, ०८ साउन २०७४, १२ : ०४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सूचिकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर सूचिकृत भएको छ ।

एस डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभेपछि  नेप्सेमा सेयर सूचीकृत गरेको हो । बैँकको ४९ लाख ३४ हजार ६ सय ६३ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो ।

यो पनि पढ्नुहोस्

पैसा जम्मा गर्नुहोस्, बजारमा धमाधम आइपिओ आउँदै

हिमालयन पावरको आइपीओमा नपरेको पैसा आजदेखि फिर्ता

नेपाल एसबिआई बैंकको सेयर भोलीदेखि लिलामीमा

 

597440f33ce12.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको