अर्थ संसार
काठमाडौं– तिहारमा काँचो नरिवलको पनि निकै ब्यापार भएको छ ।
पूजा गर्न यस्तो नरिवलको निकै प्रयोग हुने गरेको छ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दा नरिवलको प्रयोग धेरै हुने गरेको छ ।
यस्तो नरिवल धेरै जसो भारतबाट आउने गरेको छ । नेपालको तराइका केही जिल्लामा नरिवल उत्पादन हुन्छ । काँचो नरिवलको पानीसमेत स्वास्थ्यबर्धक हुन्छ । पूजा गर्न, फुटाएर खान र पानी पिउन गरी तीन थरी उपयोगमा आउने यस्ता नरवलको किनबेच तिहारमा धेरै भएको ब्यापारीको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस