Like us!
Follow us!
Connect us!
Watch us!
सरकारकाे नीति तथा कार्यक्रम

पूँजी बजारलाई उत्पादनमूलक उद्याेगसँग जाेडिने, नियामकलाई सबल पारिने

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, १६ : ५६ मा प्रकाशित

पूँजी बजारलाई उत्पादनमूलक उद्याेगसँग जाेडिने, नियामकलाई सबल पारिने

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ ।

संघीय संसद भवन नयाँ बानेश्वरबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूँजी बजारलाई उत्पादनमूलक उद्याेगसँग जाेडिने बताएकी छिन् । उनले लगानीकर्ताको आकर्षण वृद्धि गर्न र पूँजी बजारकाे विकास र विस्तार गर्नका लागि यसलाई उत्पादनमूलक उद्याेगसँग जाेड्ने बताएकी हुन् । 

यसका साथै, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले पूँजी बजारका नियामक निकायहरूलाई सबल पारिने पनि बताइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको