Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको लिखित परिक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ता कहिले ?

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, ०७ : ०७ मा प्रकाशित

नेपाल बैंकको लिखित परिक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ता कहिले ?

नेपाल बैंकले २०७८ कार्तिक १२ र १३ गते लिएको लिखत परिक्षाको नतिजा सार्वजनिक गरेको छ । बैंकले चौथो तहको सहायक पदको नतिजा सार्वजनिक गरेको हो । 

साथै बैंकले लिखित परिक्षा उत्तिर्ण गर्ने परिक्षार्थीहरुका लागि अन्तरवार्ताको मिति समेत सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरेको सूचना यस्तो छः

628d8521a4d0a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको