नेपाल बैंक लिमिटेडले कार्तिक १ गतेबाट लागुहुने ब्याजदरमा परिमार्जन गरेको छ । असोज ३१ गते प्रकाशन गरेको ब्याजदरमा बैंकले केहि परिमार्जन गरेको हो ।
असोज ३१ गते प्रकाशित ब्याजदरमा बैंकको कर्जाको बेस रेट ७.९९ प्रतिशत हुने उल्लेख गरिएको थियो तर आज बिहिबार बैंकले त्यसलाई परिमार्जन गरि ८.९२ प्रतिशत पुर्याएको छ । बैंकको बेस रेटमा ०.९३ प्रतिशतले बृद्धि आएको छ यसले अब बैंकको कर्जाको ब्याजदर समेत बढ्ने छ ।
बैंकले असोज ३१ गते सार्वजनिक गरेको ब्याजदरः
बैंकले आज गरेको परिमार्जनको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस