Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको ब्याजदर परिमार्जन, करिब १ प्रतिशतले बढायो बेस रेट

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, ०७ : ४० मा प्रकाशित

नेपाल बैंकको ब्याजदर परिमार्जन, करिब १ प्रतिशतले बढायो बेस रेट

नेपाल बैंक लिमिटेडले कार्तिक १ गतेबाट लागुहुने ब्याजदरमा परिमार्जन गरेको छ । असोज ३१ गते प्रकाशन गरेको ब्याजदरमा बैंकले केहि परिमार्जन गरेको हो । 

असोज ३१ गते प्रकाशित ब्याजदरमा बैंकको कर्जाको बेस रेट ७.९९ प्रतिशत हुने उल्लेख गरिएको थियो तर आज बिहिबार बैंकले त्यसलाई परिमार्जन गरि ८.९२ प्रतिशत पुर्याएको छ । बैंकको बेस रेटमा ०.९३ प्रतिशतले बृद्धि आएको छ यसले अब बैंकको कर्जाको ब्याजदर समेत बढ्ने छ । 

बैंकले असोज ३१ गते सार्वजनिक गरेको ब्याजदरः

बैंकले आज गरेको परिमार्जनको सूचनाः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको