Like us!
Follow us!
Connect us!
Watch us!

मानापाथी हिमालको फेदमा भेटियो हराइरहेको तारा एयरको विमान(फोटोहरु सहित)

अर्थ संसार

सोमबार, १६ जेठ २०७९, ०७ : ५३ मा प्रकाशित

मानापाथी हिमालको फेदमा भेटियो हराइरहेको तारा एयरको विमान(फोटोहरु सहित)

हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ गइरहेको बताइएको छ । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

तस्बिर सौजन्यः सामाजिक सञ्जाल

6294294ec293d.jpg 6294294ecec43.jpg 629429508541b.jpg 62942950dbef4.jpg 629429522650f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको