Like us!
Follow us!
Connect us!
Watch us!

बिराटलक्ष्मीको साँडे १८ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

विहीबार, १८ कार्तिक २०७३, १४ : २४ मा प्रकाशित

बिराटलक्ष्मीको साँडे १८ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार

काठमाडौं–नेपाल राष्ट्र बैंकले विराटलक्ष्मी विकास बैंकले प्रस्ताव गरेको बोनस सेयर स्वीकृत गरेको छ ।

बैंकले गत बर्षको नाफाबाट १८.५० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव साधारणसभामा प्रस्तुत गरिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको