Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार देखिको आमरण अनसन "अन्तिम तथा निर्णायक" : तिलक कोइराला

अर्थ संसार

मंगलबार, ३१ जेठ २०७९, १९ : ४१ मा प्रकाशित

तिलक कोइरालाले नेपाल धितोपत्र बोर्डमा आमरण अनसन बस्ने घोषणा गरेका छन्।  पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सार्वजनिक गरेका १९ बुँदे माग तत्काल पुरा गराउन भोलि असार १ गते बुधबार देखि बिहान ११ बजेबाट आमरण अनसन बस्ने घोषणा गरेका छन्। उनले यस आन्दोलनलाई अन्तिम र निर्णायक भनेका छन्। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको