Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई बालेनको सहयोग : अनसन स्थलमा पठाइदिए 'मोबाईल ट्वाईलेट'

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १४ : २९ मा प्रकाशित

काठमाडौँका नवर्निवाचित मेयर बालेन्द्र साह बालेनले आठ दिनदेखि आमरण अनसनमा बसेका सेयर लगानीकर्ताहरुलाई मोबाईल ट्वाईलेट पठाएर सहयोग गरेका छन् । 

बुधबार बिहान लगानीकर्ताको समर्थनमा अनशन स्थल पुगेका मेयर बालेन शाहलाई लगानीकर्ताहरुले सार्वजनिक शाैचालयको समस्या रहेको बताएपछि उनले तुरुन्तै महानगरपालिकाको तर्फबाट मोबाईल ट्वाइलेट पठाइदिएका हुन् । 

धितोपत्र बोर्डको लगानीकर्ताप्रति अमानविय व्यवहार, शाैचालय समेत प्रयोग गर्न दिइएन !

नेपाल धितोपत्र बोर्ड अगाडी आमरण अनशनसहितका विभिन्न विराेधका कार्यक्रम गरिरहेका लगानीकर्ताहरुलाई बोर्डले शाैचालय समेत प्रयोग गर्न नदिँदा आन्दोलनमा सहभागी लगानीकर्ताहरु समस्यामा थिए । 

62b2daf32dedf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको