Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तको २० प्रतिशत लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

विहीबार, १८ कार्तिक २०७३, १५ : ०७ मा प्रकाशित

विजय लघुवित्तको २० प्रतिशत लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

अर्थ संसार
काठमाडौं–नेपाल राष्ट्र बैंकले विजय लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको बोनस सेयर स्वीकृत गरेको छ । 
बैंकले गत बर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव साधारणसभामा प्रस्तुत गरिने लघुवित्तले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको