Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजार सुझाव समितिको सदस्य सचिवमा रुपेश के.सी

अर्थ संसार

आइतबार, ०५ असार २०७९, १६ : १० मा प्रकाशित

पूँजी बजार सुझाव समितिको सदस्य सचिवमा रुपेश के.सी

अर्थमन्त्रालयले गठन गरेको पूँजीबजार सुझाव समितिको सदस्य सचिवमा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश के.सी नियुक्त भएका छन् । 

अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा धितोपत्र विकासका लागि सुझाव समिती गठको घोषणा गरेका थिए । समितीको संयोजकमा धितोपत्र बोर्डका निमित्त कार्यकारी निर्देशक नियदेव आचार्य नियुक्त भएका हुन् । 

समितीमा नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयका १-१ जना प्रतिनिधीहरु सदस्य रहनेछन् । हालसम्म पनि अर्थमन्त्रालय र राष्ट्र बैंकले प्रतिनिधी नपठाएकाले समितीको बैठक बस्न भने सकेको छैन ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको