Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, ११ : ४७ मा प्रकाशित

जनरल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

जनरल इन्स्योरेन्स नेपाल कम्पनी लिमिटेडले व्यवसाय सञ्चालन गरेको ४ वर्ष पुरा गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

हिजाे (असार ६ गते, साेमबार) पर्न गएको कम्पनी व्यवसाय सञ्चालन दिवसको अवसरमा कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हाे । 

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए भने कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाईएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको