Like us!
Follow us!
Connect us!
Watch us!

जनरल ईन्स्योरेन्सद्वारा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १७ : १८ मा प्रकाशित

जनरल ईन्स्योरेन्सद्वारा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ । 

कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हाे ।

आज हात्तीसारमा सञ्चालित कार्यक्रममा बीमा समितिका उप–निर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो कार्यक्रम सम्पन्न भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको