Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच सम्झौता

अर्थ संसार

बुधबार, ११ साउन २०७९, ११ : २९ मा प्रकाशित

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट प्रा. डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात् जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड रिसर्च सेन्टरबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्नेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको