Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले ॠणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

विहीबार, ०९ असार २०७९, १३ : १९ मा प्रकाशित

सिभिल बैंकले ॠणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

सिभिल बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले ॠणपत्र निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले “सिभिल बैंक डिबेञ्चर २०८४” काे नाममा वार्षिक ११ प्रतिशत व्याजदर भएकाे ५ वर्ष अवधिकाे लागि प्रतिकित्ता १००० मूल्य अंकित दरकाे ५० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न लागेकाे हाे ।

सो सम्बन्धमा बैंक र क्यापीटलबीच बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच सम्झौता सम्पन्न भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको