Like us!
Follow us!
Connect us!
Watch us!

सेबाेनकाे नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुँदै

अर्थ संसार

मंगलबार, १० साउन २०७९, १६ : ३२ मा प्रकाशित

सेबाेनकाे नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुँदै

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) काे नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुने भएकाे छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम यही बिहीबार अर्थात् श्रावण १२ गते, सार्वजनिक गर्न लागिएकाे सेबाेनकी उपकार्यकारी निर्देशक दिपा दाहालले अर्थ संसारलाई जानकारी दिइन् ।

उनका अनुसार बिहीबार दिउँसाे ३ बजेदेखि साँझ ५ बजेसम्म होटेल हिमालयन कुपन्डोलमा नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको