Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीहरुलाई नगद लाभांश लिन एभरेष्ट बैंकको आग्रह

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, ०७ : २० मा प्रकाशित

सेयरधनीहरुलाई नगद लाभांश लिन एभरेष्ट बैंकको आग्रह

एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । विभिन्न साधारणसभा बाट पारित नगद लाभांश लिन बैंकले सेयरधनीहरुलाई अनुरोध गरेको हो । 

बैंक आर्थिक बर्ष २०५५/५६ देखि २०७३/७४ सम्ममा प्रस्ताव गरेको नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो । बैंकबाट लाभांश पुर्जा लिई नगद भुत्तानी लिन बाँकि रहेका सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा ढिम्याट खाताको विवरण सेयर सम्बन्धी कागजात र आफ्नो प्रमायापत्र लिई बैंकको सेयर शाखामा आई नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको वितरण हुन बाँकी लाभांशको विवरण बैंकको वेबसाईटमा गएर समेत हेर्न सकिने छ ।

बैंकले प्रकाशन गरेको सूचनाः

62f1ba15745b5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको