Like us!
Follow us!
Connect us!
Watch us!

मसँग उपचार गर्ने पैसा पनि छैनः केपी ओली

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १० : ११ मा प्रकाशित

मसँग उपचार गर्ने पैसा पनि छैनः केपी ओली

नेकपा एमालेका अध्यक्ष एबं पुर्बप्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसा समेत नभएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै, उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने  सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको