Like us!
Follow us!
Connect us!
Watch us!

सिआस्वा शुल्कमा प्राइम बैंकको लुटतन्त्र ,१०० प्रतिशत शूल्क बृद्धि गर्दा ग्राहक नै मर्कामा !

अर्थ संसार

बुधबार, ०१ भदौ २०७९, १२ : ०४ मा प्रकाशित

सिआस्वा शुल्कमा प्राइम बैंकको लुटतन्त्र ,१०० प्रतिशत शूल्क बृद्धि गर्दा ग्राहक नै मर्कामा !

प्राइम कमर्सियल बैंक लिमिटेडले आईपिओमा आवेदन दिँदा दिने सिआस्वा शुल्कमा बृद्धि गरेको छ ।

यसअघि १० रुपैयाँ सिआस्वा लिँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत २० रूपैयाँ लिने भएको हो । बैंकले साउन २५ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा प्रति आवेदन २० रूपैयाँ शुल्क निर्धारण गरेको हो ।

बैंकहरुले सिआस्वा शूल्कका नाममा लगानीकर्ताहरु संग चर्को शूल्क असुलिरहेको भन्दै बैंकहरुको चर्को बिरोध हुने गरेको छ । अहिले नबिल बैंक, एनआईसि एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले मात्र निशुल्क सिआस्वा सेवा प्रदान गरिरहेका छन् । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः
 

62fc89fa5686d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको