Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकले चलाएन मंसिर महिनाको लागि ब्याजदर

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, ०८ : ५७ मा प्रकाशित

प्राइम कमर्सियल बैंकले चलाएन मंसिर महिनाको लागि ब्याजदर

प्राइम कमर्सियल बैंक लिमिटेडले मंसिर महिनाको लागि ब्याजदर सार्वजनिक गरेको छ। बैंकले मंसिर महिनाको लागि ब्याजदर स्थिर राखेको हो । बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत  ब्याजदर तोकेको छ। 

सूचना हेर्नुहोस 

6556da2a18c10.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको