Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको मुखैमा चिनियाँ नाकामा रोकियो सामान, समस्या समाधानगर्न सरकारसँग आग्रह

अर्थ संसार

आइतबार, ०५ भदौ २०७९, १० : ५८ मा प्रकाशित

दशैंको मुखैमा चिनियाँ नाकामा रोकियो सामान, समस्या समाधानगर्न सरकारसँग आग्रह

दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । नेपालीहरुको महानपर्व दशैं तथातिहार नजिकिएको बेलानाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन् । 

नेपाल राष्ट्रिय व्यवसायीमहासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधानगर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्षकुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधानगर्न अनुरोध गरेका छन् । 

हेर्नुस् विज्ञति...

6301bf862b23c.pdf

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको