Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

अर्थ संसार

मंगलबार, १४ भदौ २०७९, ०७ : २२ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

सनराईज बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको सनराईज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांशको घोषणा गरेको छ । 

सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांशको बुकक्लोज मिति भने क्यापिटलले पछि समर्वजनिक गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको