सिद्धार्थ बैंक लिमिटेडको बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने भएको छ । हालको प्राथमिक बैकिङ्ग प्रणालीलाई परिवर्तन गरी थप सुविधा सहितको फाइनान्सियल कोर बैकिङ्ग सिस्टम प्रयोगमा ल्गाउनका लागि बैकिङ्ग सेवा तथा कारोबार बन्द गर्न लागिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार भदौ १७ गते आईतबार बेलकी ६ बजे पछि बैंकको इन्टरनेट बैकिङ्ग, मोबाईल बैकिङ्ग, क्रेडिट र प्रिपेड कार्ड बाहेकका एटिएम कार्ड र रेमिट्यान्स सहितको सबै कारोबार बन्द हुने छ भने शुक्रबारको इभिनिङ काउन्टर, शनिबारको होलि डे काउन्टर र भदौ १९ गते आइतबार बैंकका सम्पुर्ण बैकिङ्ग सेवा नै अवरुद्ध हुने छ ।
बैंकले जारी गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस