Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने

अर्थ संसार

विहीबार, १६ भदौ २०७९, ११ : ११ मा प्रकाशित

सिद्धार्थ बैंकको बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने

सिद्धार्थ बैंक लिमिटेडको बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने भएको छ । हालको प्राथमिक बैकिङ्ग प्रणालीलाई परिवर्तन गरी थप सुविधा सहितको फाइनान्सियल कोर बैकिङ्ग सिस्टम प्रयोगमा ल्गाउनका लागि बैकिङ्ग सेवा तथा कारोबार बन्द गर्न लागिएको बैंकले जनाएको छ । 

बैंकका अनुसार भदौ १७ गते आईतबार बेलकी ६ बजे पछि बैंकको इन्टरनेट बैकिङ्ग, मोबाईल बैकिङ्ग, क्रेडिट र प्रिपेड कार्ड बाहेकका एटिएम कार्ड र रेमिट्यान्स सहितको सबै कारोबार बन्द हुने छ भने शुक्रबारको इभिनिङ काउन्टर, शनिबारको होलि डे काउन्टर र भदौ १९ गते आइतबार बैंकका सम्पुर्ण बैकिङ्ग सेवा नै अवरुद्ध हुने छ । 

बैंकले जारी गरेको सूचनाः     

631042ef2d5b4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको