Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकका दुई संस्थापकले ६ लाख ५९ हजार कित्ता सेयर बेच्ने

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, ०८ : १६ मा प्रकाशित

सिद्धार्थ बैंकका दुई संस्थापकले ६ लाख ५९ हजार कित्ता सेयर बेच्ने

सिद्धार्थ बैंकका दुई संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको ६ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएका छन् । 

बैंकका संस्थापक सयरधनी संजय कुमार शारदाले ४ लाख ९० हजार ६२७ कित्ता र हाथवे ईन्भेष्टमेन्ट नेपाल लिमिटेडले १ लाख ६८ हजार ५४३ कित्ता संस्थापक सेयर बिक्रि गर्न लागेका हुन् । 

बैकले प्रकाशन गरेको सूचनाः

633655449a302.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको