Like us!
Follow us!
Connect us!
Watch us!

बुटवलमा केएफसीको चौधौँ शाखा

अर्थ संसार

आइतबार, १९ भदौ २०७९, ११ : २३ मा प्रकाशित

बुटवलमा केएफसीको चौधौँ शाखा

अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा चौधौँ शाखा विस्तार गरेको छ ।

बुटवल  उपमहानगरपालिका वडा नं ८, सुख्खानगर स्थित भाटभटेनी भाट–भटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ ।

यस आउटलेटमा के.एफ.सि.का विभिन्न चिकेन परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । 

के.एफ.सी.ले आफ्ना ग्राहकहरूका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको