Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ११ लाख ३८ हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

सोमबार, २० भदौ २०७९, १७ : ४० मा प्रकाशित

नेप्सेमा ११ लाख ३८ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार कम्पनीकाे ९.५ प्रतिशत बाेनस बापतकाे ११ लाख ३८ हजार ९ सय ४५ दशमलव ५ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आषाढ २९ गते सम्पन्न भएकाे १७औं वार्षिक साधारण सभामा चुक्ता पूँजीको ९.५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएकाे थियाे।

6315e41d9911f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको