Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली सेनामा रोजगारीको अवसर, एकैपटकमा माग्यो ४००० जना (विज्ञापनसहित)

अर्थ संसार

शुक्रबार, २४ भदौ २०७९, ०६ : ४९ मा प्रकाशित

नेपाली सेनामा रोजगारीको अवसर, एकैपटकमा माग्यो ४००० जना (विज्ञापनसहित)

नेपाली सेनाले सैन्य पदमा खुल्ला र समावेशी गरी ४००० जना कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित उक्त संख्यामा कर्मचारी माग गरेको हो । तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले तोकिएको अवधिभित्र आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले भदौ २४ गते देखि असोन २३ गते सम्म र दोब्बर दस्तुरमा असोज ३० गतेसम्ममा आवेदन दिन सक्नेछन् । 

विज्ञापन

631a92aa1ff61.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको