Like us!
Follow us!
Connect us!
Watch us!

रोजगारीको अवसरः नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट

अर्थ संसार

शुक्रबार, ३१ भदौ २०७९, ०७ : ४८ मा प्रकाशित

रोजगारीको अवसरः नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट

नेपाली सेनाले अधिकृत क्याडेट पदमा खुल्ला र समावेशी गरी २२९ जना कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित उक्त संख्यामा कर्मचारी माग गरेको हो । तलको विज्ञापन हेरी इच्छुक नेपाली नागरिकले तोकिएको अवधिभित्र आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले भदौ ३१ गते देखि असोन २९ गते सम्म र दोब्बर दस्तुरमा असोज ३० गतेदेखि कार्तिक ६ गतेसम्ममा आवेदन दिन सक्नेछन् । 

विज्ञापन:

6323d9ad16ffe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको