Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले माग्यो १ लाख १५ हजार म्यादी प्रहरी (विज्ञापनसहित)

अर्थ संसार

आइतबार, २६ भदौ २०७९, ०७ : ०४ मा प्रकाशित

सरकारले माग्यो १ लाख १५ हजार म्यादी प्रहरी (विज्ञापनसहित)

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ को लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको माग गरेको छ ।

आज निष्काशन गरेको विज्ञापनमा १ लाख १५ हजारको संख्यामा म्यादी प्रहरीको माग गरिएको छ । इच्छुक उमेद्वारले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक विदाको दिनमा समेत आवेदन दिन सक्नेछन् । 

सूचनाः

631d3868a593f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको