Like us!
Follow us!
Connect us!
Watch us!

वकिलहरूलाई कुमारी क्यापिटलकाे लगानीकर्ता सचेतना कार्यक्रम (फोटोफिचर)

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, १७ : २७ मा प्रकाशित

वकिलहरूलाई कुमारी क्यापिटलकाे लगानीकर्ता सचेतना कार्यक्रम (फोटोफिचर)

कुमारी क्यापिटल लिमिटेडले आज (असाेज ७ गते, शुक्रबार) लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ । क्यापिटलकाे आयाेजनामा हाई कोर्ट बार एशोसियनको सहकार्यमा वकिलहरूलाई लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गरिएकाे हाे ।

कार्यक्रममा पाेर्टफाेलियाे व्यवस्थापन कसरी गर्ने सिकाइएकाे थियाे । कार्यक्रममा वकिलहरूलाई लगानी व्यवस्थापनका लागि आवश्यक पर्ने कुराहरूकाे बारेमा जानकारी दिइएकाे थियाे । 

उक्त कार्यक्रममा वकिलहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे । 

कुमारी क्यापिटलले समय अनुरूप यस्ता प्रकारका कार्यक्रमहरू गर्दै आइरहेकाे छ ।

632da1fb0740d.jpg 632da1fb6e226.jpg 632da1fb71299.jpg 632da1fbcc598.jpg 632da1fbd5357.jpg 632da1fc27ebe.jpg 632da1fc3408c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको