Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी सुनौलो लगानी योजनाको प्रतिफल घोषणा

अर्थ संसार

मंगलबार, ११ भदौ २०८१, १२ : ३० मा प्रकाशित

कुमारी सुनौलो लगानी योजनाको प्रतिफल घोषणा

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनाले प्रतिफल घोषणा गरेको छ।

भदौ १०मा कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले यस योजनाका इकाईधनीलाई कर सहित १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। \

लाभांश वितरण प्रयोजनार्थ योजनाले आज अर्थात भदौ ११ गते बुकक्लोज गर्ने तय गरेको छ । जस अनुसार भदौ १० गतेसम्म कायम इकाईधनीहरुले, योजनाले वितरण गर्ने लाभांस प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको