Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी क्यापिटल छैठौं बर्षमा प्रवेश

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, ०८ : ३४ मा प्रकाशित

कुमारी क्यापिटल छैठौं बर्षमा प्रवेश

कुमारी क्यापिटल लिमिटेडले पाँचौ बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको छ। क्यापिटलले उक्त उपलक्ष्यमा असोज ३० गते मंगलबारको दिन नक्साल बक्सिङ क्लब, नागपोखरीको प्राङ्गणमा “रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

क्यापिटलले उक्त कार्यक्रममा सहभागी हुने सम्पूर्ण रक्तदाता महानुभावहरु, नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ लाई विशेष धन्यवाद दिएको छ। साथै २०८० सालको बिजयदशमी, शुभदिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त पनि गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको