इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि भदौ ७ गतेदेखि साउन भदौ २८ गतेसम्म निष्काशन तथा बिक्रि खुल्ला गरेको गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीको आईपिओ बाँडफाँड असोज ९ गते आईतबार बिक्रि प्रबन्धक एमएमबी क्यापिटलको कार्यलयमा सम्पन्न भएको हो ।
सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटलको वेबसाइट www.https://www.nmbcl.com.np/ बाट हेर्न सकिने छ ।
कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र अति प्रभावित भाेजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूलाइ बाँडफाँट गरेको हो ।
कम्पनीले प्रकाशन गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस