Like us!
Follow us!
Connect us!
Watch us!

इष्टर्न हाईड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

सोमबार, १० असोज २०७९, ०७ : १७ मा प्रकाशित

इष्टर्न हाईड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि भदौ ७ गतेदेखि साउन भदौ २८ गतेसम्म निष्काशन तथा बिक्रि खुल्ला गरेको गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । 

कम्पनीको आईपिओ बाँडफाँड असोज ९ गते आईतबार बिक्रि प्रबन्धक एमएमबी क्यापिटलको कार्यलयमा सम्पन्न भएको हो ।

सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटलको वेबसाइट  www.https://www.nmbcl.com.np/ बाट हेर्न सकिने छ ।

 कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र अति प्रभावित भाेजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूलाइ बाँडफाँट गरेको हो ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

633103218b40b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको