Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि सेयर लगानीकर्ताको दशैं विदा, अब २३ गतेमात्र कारोबार खुल्ने

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, ०६ : २८ मा प्रकाशित

आजदेखि सेयर लगानीकर्ताको दशैं विदा, अब २३ गतेमात्र कारोबार खुल्ने

आज शुक्रबारदेखि सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको दशै विदा सुरु भएको छ । 

शुक्रबार र शनिबार सेयर बजार नियमित जस्तै बन्द रहने छ । त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि आजबाट विदा पाउनेछन् ।

दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको