Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वउपप्रधानमन्त्री निधि अस्पताल भर्ना

मंगलबार, ३१ साउन २०७४, १८ : १२ मा प्रकाशित

पूर्वउपप्रधानमन्त्री निधि अस्पताल भर्ना

अर्थ संसार, काठमाडौँ– नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना हुनुभएको छ ।

सोमबार राति अचानक पेट दुखेपछि निधिलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । नेता निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टर राहुल पाठकले जानकारी दिनुभयो ।

नेता निधिको भोलि (बुधबार) बिहान इन्डोस्कोपी गरिने भएको छ । डाक्टर पाठकका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

सरकारी जागिर खाने हो ? प्रहरी प्रधान कार्यालले माग्यो ११७२ जना कर्मचारी (विज्ञापनसहित)

सेयर बजारमा रातो ग्रह, नेप्से र कारोबार दुवै घट्यो

नेपाल हाइड्रोको सेयर : तीस करोड बढी आवेदन

यसरी सफल भए कुलमान : प्राधिकरणको आम्दानी १५ अर्ब बढी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माग्यो ११०१ जना इन्जिनियर (विज्ञापनसहित)

प्राविधिकलाई स्थाीय रोजगारीको अवसर, प्रहरी प्रधान कार्यालयले माग्यो ९८ जना प्राविधिक (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको