Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ती गर्ने

अर्थ संसार

आइतबार, २३ असोज २०७९, १० : २१ मा प्रकाशित

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ती गर्ने

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने भएकाे छ । 

चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० भरतपुरमा रजिष्टर्ड कार्यालय रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ बनेपामा रजिष्टर्ड कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्नको लागि यही असोज १४ गते शुक्रबार प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक समझदारी (MOU) पत्रमा हस्ताक्षर भएको छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

63425118b1a04.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको