Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको नाफा ३२.७७ % ले खुम्चियो, ईपीएस २३ रुपैयाँ ९८ पैसा

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, ०७ : १४ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको नाफा ३२.७७ % ले खुम्चियो, ईपीएस २३ रुपैयाँ ९८ पैसा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडगत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा

लघुवित्तको खुद नाफा घटेको छ। समिक्षा अवधिमा लघुवित्तले ३७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ३२.७७ प्रतिशत घटेको हो। 

खुद ब्याज आम्दानी

लघुवित्तको खुद आम्दानी घटेको छ। समिक्षा अवधि सम्म कम्पनीले १ अर्ब २४ करोड ५३ लाख कमाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड २७ लाख कमाएको थियो। खुद ब्याज आम्दानी ९.२८ प्रतिशतले घटेको छ।

कुल सञ्चालन आम्दानी 
लघुवित्तको कुल सञ्चालन आम्दानी ५.९६ प्रतिशत घटेको छ

सञ्चालन मुनाफा 
सञ्चालन आम्दानी घटे संगै सञ्चालन मुनाफा पनि ३३.३० प्रतिशतले घटेको छ। 

वितरणयोग्य मुनाफा
६६ करोड २१ लाख रुपैयाँ

प्रति सेयर वितरणयोग्य मुनाफा
१६ रुपैयाँ १० पैसा

निष्क्रिय कर्जा 
४ प्रतिशत ( १.०३ प्रतिशतबाट)
 
इम्पेरमेन्ट चार्ज
१० करोड ६५ लाख रुपैयाँ 

प्रति सेयर आम्दानी(ईपीएस)
२३ रुपैयाँ ९८ पैसामा 

प्रति सेयर नेटवर्थ
२१७ रुपैयाँ ८७ पैसा 

मूल्य आम्दानी अनुपात
३४.४५ गुणा 

चुक्ता पूँजी
१ अर्ब ५५ करोड १० लाख रुपैयाँ 

जगेडा कोष
१ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ सञ्चित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको