Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १० लाख कित्ता सेयर सूचिकृत

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १६ : २६ मा प्रकाशित

नेप्सेमा १० लाख कित्ता सेयर सूचिकृत

आज (विहाबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडिसीएल)को १० लाख ७ हजार १ सय ७० कित्ता सेयर सुचिकृत भएको छ ।  

कम्पनीको लिलामी मार्फत बिक्रि भएको अवितरित हकप्रद सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ । 

63639b2ce4b84.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको